बाबुरामको पार्टी फुट्यो, राय समूहले माओवादीसँग एकता गर्ने सहमति

spot_img

काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि नेसपा फुटेको हो ।

भट्टराईको पार्टी फुट्यो – रेडियो नेपालफुट्यो बाबुराम भट्टराईको नेसपा, महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने