सन्धिखर्क-७ बटुवामा रहेको देउराली मन्दिर संरक्षणको पर्खाइमा (तस्बिर सहित)

spot_img

खाचिकोट  –सन्धिखर्क -७ बटुवामा रहेको देउराली मन्दिर उचित स्याहार संभार नपाउदा जिर्ण अवस्थामा पुगेको छ । अर्घाखाँचीको उत्तरी भेगका सहित सन्धिखर्क नगरपालिका र बजार आसपासका हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरुले सुपा देउरालीमा  जान विभिन्न कारणले असमर्थ भएको अवस्थामा यहि पुजाआजा गरे दैविक फल प्राप्त हुने र मनोआकान्क्षा पुरा हुने बिश्वास रहेको पाइन्छ ।

No photo description available.

हिन्दु धर्ममा आस्था राख्ने देविका भक्तजनहरुले सुपा देउरालीमा गरेको भाकल यहि मन्दिरमा आएर पूरा गरे सिद्द हुने बिश्वास रहेको पनि पाइन्छ ।

No photo description available.

खास गरि देउराली माताको लागि भाकल गरिएका पाठापाठिहरु बलि दिने चलन रहेको यस मन्दिरको गौरवमय ईतिहास रहेको स्थानिय क्षेत्री बताउनु हुन्छ । लामो समय देखि स्थानिय र आगन्तुक भक्तजनको पहलमा संरक्षण गरिएको यो मन्दिर अहिले जिर्ण अवस्थामा पुगेको हुदा तत्काल यसको मर्मत सम्भार गर्नुपर्ने देखिएको छ ।

May be an image of tree

मन्दिरको छानो जिर्ण भएर चुहिने गरेको , पेटि भत्किएर जिर्ण भएको , देविका मौलोहरु धमिराले जिर्ण बनाएकोले तत्काल मर्मतको आवस्यकता रहेको स्थानिय युवा मधु केसिले बताउनुभयो ।

No photo description available.

गच्छे बजार नजिकै रहेको यस मन्दिरको नामले यस ठाउको नाम बटुवा देउराली रहेको यहाका स्थानिय बिश्नु मगर बताउनुहुन्छ ।

May be an image of tree and temple

images

यस मन्दिरमा परापुर्व काल देखिनै डिहिडांडाका स्थानियहरुले पुजा आजा गर्ने चलन रहेको स्थानिय पण्डित स्थानेश्वर पौडेलले अर्घाखाँची डटकमलाइ बताउनुभयो ।

 

images

थप तस्बिर : बटुवा देउराली मन्दिर तथा पुतली पौवा सन्धिखर्क ७ बटुवा देउराली अर्घाखाँची ।

May be an image of tree and temple

images

May be an image of tree

No photo description available.

May be an image of temple

May be an image of mountain, grass, tree and fog

Nepal life insurance

May be an image of 1 person and tree

No photo description available.

No photo description available.

May be an image of tree