इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

spot_img

काठमाडौँ- नेकपा एमालेले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

बुबाका सपना पूरा गर्न लाग्नेछु : सुहाङ नेम्वाङ - सिएन नेपाल :: CNNepal : A  Prominent News Portal

पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।

 

जसअनुसार बझाङमा हुने प्रदेशसभा-१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  ।

आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।