एमालेले बझाङ प्रदेशसभा-१ मा भण्डारीलाई उठाउने

spot_img

काठमाडौँ- नेकपा एमालेले उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।

जसअनुसार बझाङमा हुने प्रदेशसभा-१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  ।

आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।