बाल आधारभुत बिद्यालयको ६२औँ बार्षिक उत्बस तथा बार्षिक नतिजा प्रकाशन र पुरस्कार बितरण कार्यक्रम सम्पन्न् (तस्बिर सहित)

spot_img

रुद्रमणि भुसाल् , अर्घाखाची ।

अर्घाखाची- सन्धिखर्क नगरपालिका १ तुम्कोटमा रहेको बाल आधारभुत बिद्यालयको ६२ औँ बार्षिक उत्बस तथा बार्षिक नतिजा प्रकाशन र पुरस्कार बितरण कार्यक्रम सम्पन्न् भएको छ ।

बार्षिक उत्सबको अवसरमा बोल्दै जिल्ला शिक्षा समन्वय इकाइ समितिका प्रमुख मणिराम पराजुलीले समय अनुसार शिक्षाको गुणस्तर सुधार नभए गाउँका बिद्यालयमा बिद्यार्थीको संख्या काम भएर बन्द गनुपर्ने अवस्था आउन लागेको बताउनु भयो ।

May be an image of 2 people, child and people dancing

पराजुलीले बाल आधारभुत बिद्यालयको भौतिक पुर्वाधार निर्माणमा स्थानियहरुको ब्यतिmगत स्वार्थका कारण भबन बनाउन नसकिएको बताउनु भयो । कार्यक्रममा वाड नं. १ का वडा अध्यक्ष माधब श्रेष्ठ , समाजसेबी सन्जु नेपाली , पार्वती आधारभुत बिद्यालयका प्र.अ बिष्णु प्रसाद पराजुली , पुर्व शिक्षक प्रकाश राना , शिक्षिका सुनिता श्रेष्ठ , लगायतले मनतब्य राख्नु भएको थियो ।

May be an image of 11 people, child and text

बिभिन्न बिदामा १७ ओटा अक्षयकोष रहेको बाल आधारभुत बिद्यालयमा अक्षयकोष दाता दधिराम पराजुली , प्रकास राना , अर्चना श्रेष्ठ र सुरज श्रेष्ठलाई लाई बिद्यालयले सम्मान गरेको थियो । बिद्यालयका प्र.अ बिष्णु प्रसाद खनालले आर्थक वर्ष २०७९।८० को ३२ लाख बराबरको आयब्याय विवरण प्रस्तुत गनु भएको थियो ।

May be an image of 7 people, temple and text

images

बार्षक उत्सवको अबसरमा राष्ट्रगुरु योगी नररिनाथ शुद्ध तथा दुर्त पठनसिप शिर्षकमा बिभिन्न ब्यक्तिबाट २२ हजार रकम अक्षयकोषमा जम्मा गरिएको छ । यस बिद्यालयमा अध्यायन गरेका ब्यक्ति अहिले नेपाल प्रहरीको प्रमुख देखि बिभिन्न राष्ट्रको उच्च तहमा पुग्न सफल भएका छन् ।

May be an image of 7 people and text

images

बार्षिक उत्सवको अबसरमा बिभिन्न बिदाका अक्षयकोषबाट र पोशाक र पुरस्कार समेत बिद्यार्थीहरुलाई बितरण गरिएको थियो ।

May be an image of 3 people

images

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता र शिक्षक बिष्णु प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"

 

Nepal life insurance