शहिद शोभाखर धनन्जय (सरोज शर्मा) को ३८औ स्मृति दिवस सन्धिखर्कमा सम्पन्न (तस्बिर सहित)

 

अर्घाखाची – क्रान्तीकारी पार्टी नेपाल जिल्ला समिति अर्घाखाचीको आयोजनामा शहिद शोभाखर धनन्जय (सरोज शर्मा) को ३८औ स्मृति दिवस सन्धिखर्कमा सम्पन्न भएको छ।

कार्यक्रमको शुरुमा शहिद शोभाखर धनन्जयको तश्वीरमा उपस्थित प्रमुख अथिति, अथिति लगायत सबैले माल्यार्पण गर्नु भएको थियो।

May be an image of 9 people, chess, hospital and text

कार्यक्रममा प्रमुख अथिति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ न प्रदेस ब्युरो सह -संयोजक कृष्ण केसी ले मन्तव्य राख्दै शहिदहरुको सपना पुरा गर्न सच्चा क्रान्तीकारी कम्युनिस्ट देस भक्तले मात्र सक्ने बताउदै दलाल संसदीय व्यवस्थामा दलालहरुको बिगबिगी रहेको हुदा देसमा आमुल परिवर्तन गरी नया जनवादी व्यवस्थाको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न आम सर्वसाधारण,देसभक्त सबैलाइ एकजुट हुन आव्हान गर्नु भयो।

May be an image of 9 people, chess, hospital and text

कार्यक्रम शहिद शोभाखर धनन्जयका भाई गिरि प्रसाद भुसाल, छोरी इन्दीरा भुसाल , शहिद टंक भुसालकी जिवन सगिंनी सरस्वता भुसाल, क्रान्तिकारी टे्ड युनियन महासंघ जिल्ला संयोजक हिम्मत बिक,अखिल नेपाल युवक संघ जिल्ला सचिब तारा नेपाली,  क्रान्तिकारी महिला संघ के .स माया नेपाली, अ . ने महिला संघ के .स मिना केसी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सन्धिखर्क संयोजक, खेमराज भट्टराईको आथित्यता रहेको थियो।

May be an image of 9 people, chess, hospital and text

images

का्र्यक्रम पार्टीका जिल्ला संयोजक राजेन्द्र नेपालीको अध्यक्षतामा ,कमल भुसालको सन्चालन र कमल बि .क को स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।

May be an image of 3 people, hospital and text

images

 

images