अर्घाखाँची:  सन्धिखर्क- ७ खाचिकोटमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न। (तस्बिर सहित)

 

-अनिल नेपाली , सन्धिखर्क ।

सन्धिखर्क – अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले आज एक कार्यक्रमका बिचमा जेष्ठ नागरिलाई सम्मान गरेको छ ।

May be an image of 8 people and text

वडा कार्यालयको प्राङ्गणमा एक कार्यक्रमा बिच वडा भित्र रहेका जेष्ट नागरिलाई सम्मान गर्दै डाेसल्ला र मह बितरण गरेको हाे । सन्धिखर्क नगरपालिका ७ का वडा अध्यक्ष चुरा ब केसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमका सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।

May be an image of 15 people

कार्यक्रममा मन्तब्य राख्दै भुसालले कुनै पनि ज्येष्ठ नागरिक वृद्ध अवस्थामा घर छाडेर वृद्धाश्रम जानु नपराेस्। सम्मानपूर्वक घरमै बस्न सक्ने वातावरण बनेको छ । यो सम्मान जोगाई राख्न राज्य र समाजको धाराणालाई सकरात्मक बनाउनु जरुरी ठानेको छौं ।

May be an image of 7 people and text

images

कुनै पनि नागरिक वृद्ध अवस्थामा पुगेपछि मेरो कोही छैन भन्ने अवस्था नहोस् । उहाँहरुको साथनमा स्थानीय सरकार छ भन्ने महशुस गराउन जनप्रतिनिधि कर्मचारीले सकारात्मक रचनात्मक काम गनुपर्ने बताउनुभएको थियोे । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लक्ष्मण कडेल, पत्रकार अनिल नेपालीले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।

May be an image of 5 people, flute, dais and text

images

कार्यक्रममा वडा भित्र रहेका ८० बर्ष उमेर पुगेका ६२ जना जेष्ठ नागरिकलाई सम्मान सहित डाेसल्ला मह वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

images

सन्धिखर्क नगरपालिकाका ७ का जेष्ठ नागरिकलाई वडाले सम्मान गर्दा आफुहरूलाई निकै खुसी लागेको बताए ।

May be an image of 6 people, dais and text

उनले पहिलो पटक वडाबाट यसरी सम्मान पाएको बताउद‌ै यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताए। कार्यक्रममा वडा सदस्य पुष्पा नेपाली, डुकलाल पाेखेल, पुर्व सदस्य रामलाल खनाल सहभागीता रहेको थियोे।

May be an image of 15 people

Nepal life insurance

कार्यक्रम वडा सचिव सीता बिसि पराजुलीको सञ्चालन ,वडा सदस्य मिना ज्ञवालीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे।

 

थप तस्बिर :

May be an image of 8 people and text

May be an image of 9 people and text

May be an image of 9 people and text

May be an image of 15 people

May be an image of 7 people and Saqsaywaman

May be an image of 5 people and motorcycle

May be an image of 8 people, temple and text

May be an image of 7 people, temple and text

May be an image of 5 people and text

May be an image of 7 people and text

May be an image of 6 people and text

May be an image of 9 people and text

May be an image of 6 people and text