राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको संघीयता विरुद्धको जनसभा सन्धिखर्क -७ फुदबाङमा सम्पन्न ।(तस्बिर सहित)

 

सन्तोष सुनार, अर्घाखाँची।

सन्धिखर्क -७ फुदबाङ- राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलन सफल पार्नको लागी सन्धिखर्क नगरपालिका वाड सातको फुद्द्वाङमा जनसभा गरेको छ।

May be an image of 10 people and text

संघीयता विरुद्ध विशेष गरेर प्रदेश खारेज गर्नको लागि दबाब दिने उदेश्यले राष्ट्रिय जनमोर्चाले आउंदो चैत्र २४ देखि ३० गतेसम्म काठमाडौंमा राजधानी केन्द्रित आन्दोलन गर्दै छ।उक्त आन्दोलन सफल पार्नको लागि राष्ट्रीय जनमोर्चा अर्घाखाँचीले पनि जिल्ला ब्यापी कोण सभा सम्पन्न गरेको राजमो वाड अध्यक्ष डिल्दार हुसेनले बताउनु भयो।

May be an image of 9 people

अर्घाखाँची जिल्लाका मालारानी गाउँपालिका,भुमिकास्थान नगरपालिका ,पाणिनि गाउँपालिका, छत्रदेव गाउँपालिका ,शितगगङ्गा नगरपालिका र सन्धिखर्क नगरपालिकाका विभिन्न वाडहरुमा कोण सभा ,सभा र जनसभा सम्पन्न गर्दै आएको र आज यश सन्धिखर्क नगरपालिकाको वाड सातमा पनि सम्पन्न गर्न लागेको राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर बिसिले सम्बोधन मार्फत जानकारी गराउनु भएको थियो ।

images

May be an image of 13 people

images

जनसभामा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर विसि, जिल्ला उपाध्यक्ष गोपाल पौडेल,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल,महिला संघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल्ले कार्यक्रममा मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

May be an image of 9 people and text

images

कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर बिसि,विसिस्ठ अतिथी राजमो जिल्ला अध्यक्ष थम्मन केसि ,राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल ,अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का केन्द्रिय उपाध्यक्ष गोबिन्द विसि ,नेकपा मसाल जिल्ला प्रवक्ता पशुपती ढकाल,अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष

:कल्पना पोख्रेल ,अखिल नेपाल महिला संघ जिल्ला कोषाध्यक्ष तथा नगर अध्यक्ष मिना विसि ,वाड सात का उपाध्यक्ष हस्त बहादुर पान्डे,राजमो सदस्य,जातिय समाता समाज प्रतिनिधि गोपाल नेपाली ,प्रगतिशील पत्रकार संघ प्रतिनिधि मेहर सिंह के सी र वाडका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

May be an image of 8 people and text

Nepal life insurance

जनसभा कार्यक्रम डिल्दार हुसेनको अध्यक्षता, वसन्त खडकाको संचालन र पुन पहादुर नेपालीको स्वागत मन्तव्यमा ज्ञात अज्ञात सहिदहरु प्रती १ मिनेट मौन धारण सहित सम्पन्न भएको थियो।

थप तस्बिर :

May be an image of 12 people and text

May be an image of 12 people

May be an image of 3 people, temple and text

May be an image of 11 people, hospital and text

May be an image of 9 people and text

May be an image of 12 people and text

May be an image of 14 people and text

May be an image of 11 people, scooter and motorcycle

May be an image of 13 people and text

May be an image of 9 people and text

May be an image of 8 people and text

May be an image of 8 people and text

May be an image of 12 people

May be an image of 14 people and text

May be an image of 9 people

May be an image of 12 people

May be an image of 15 people and text

May be an image of 9 people and text

May be an image of 10 people and text

May be an image of 3 people and text

May be an image of 8 people and text

May be an image of 8 people and text

May be an image of 7 people and text

May be an image of 8 people and text

May be an image of 10 people and text

May be an image of 3 people and text

May be an image of 12 people and text

May be an image of 11 people and text

May be an image of 12 people and text

May be an image of 11 people and text