अर्घाखाँची : खाचिकोट- ७ मा कालाेबजारी अखाद्य बस्तु मिसावट, म्याद गुज्रेका समान नियन्त्रण गर्न प्रहरी चाैकी फुदबाङ, जनप्रतिनिधि कर्मचारी सहित सयुक्त रुपमा स्विच अप्रेसन शुरु (तस्बिर सहित) 

 

-अनिल नेपाली , खाचिकोट फुदबाङ ।

खाचिकोट ,फुदबाङ । अस्थायी प्रहरी चाैकी फुदबाङले आफ्नो क्षेत्र भित्रका बजारमा कालाेबजारी अखाद्य बस्तुकाे मिसावट म्याद गुज्रेका समान नियन्त्रण गर्न उपभोक्ता र उपभाेगकर्ता बिचमा आउने दरारलाई  राेक्नकाे लागि आज प्रहरी चाैकी फुदबाङले जनप्रतिनिधि कर्मचारी सञ्चारकर्मीकाे पहलमा सयुक्त रूपमा स्विच अप्रेसन चलाएको छ ।

May be an image of 3 people and text

तालुक कार्यालयकाे निर्देशन बमोजिम स्विच अप्रेसन चलाएको चाैकी प्रमुख रेख बहादुर बुढा मगर बताए। याे अभियानलाई स्थानीय बजार टाेलमा समेत पुर्‍याउने चाैकी प्रमुख बुढा मगरको भनाइ छ ।

May be an image of 1 person, newsagent and text

प्रहरीले स्थानीय जनता र आफ्नो साझेदारी अझ नजिक बनाउन खाेजेकाेले याे अभियानलाई अझ तिव्रता साथ अगाडि बढाउन स्थानीय बासिन्दा समाजसेवी बुद्धिजीवी शिक्षाप्रेमी सबैले सहयोग गर्नुपर्ने बताउदै प्रहरीको याे अभियान निकै सकारात्मक र रचनात्मक रहेको सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसिले बताए ।

May be an image of 3 people and text

प्रहरीको स्विच अप्रेसन कार्यक्रममा वडा सचिव सीता पराजुली ,पत्रकार अनिल नेपाली, सहायक हल्वदार दिल ब बिक लगायतकाे सहभागीता रहेको थियोे ।

May be an image of 1 person, fruit and text

चाैकी प्रमुख रेख बहादुर बुढा मगरले जिम्मेवारी समालेपछि आफ्नो क्षेत्रमा रचनात्मक र सकारात्मक काम गरेको भन्दै स्थानीय जनताले निकै प्रशासा गरेको पाईन्छ ।

May be an image of 2 people and text

चाैकी प्रमुख बुढाले शान्ति सुरक्षा, अमयन चयन कायम गरेर जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउनु आफ्नो प्रमुख जिम्मेवारी रहेको बताउदै आफू उक्त जिम्मेवारी रहेसम्म चाेरी तस्करी अनियमितता लगायतका गतिविधिलाई दिन रात नभनि नियन्त्रण गर्ने बताएका छन्।

थप तस्बिर :

May be an image of 3 people and text

May be an image of 4 people, newsagent and text

May be an image of 1 person, newsagent and text

May be an image of 2 people, newsagent and text

May be an image of 4 people and text

May be an image of 4 people, newsagent and text

May be an image of 1 person and text

May be an image of 3 people, newsagent and text

May be an image of 3 people and text

May be an image of 1 person and text that says "ENO ፕሆር NEPAL POLICE"

May be an image of 1 person, newsagent and text