क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीको जनसम्बन्ध बिस्तार अभियान  सन्धिखर्क ४ र ५  मा  कोणसभा गरि सम्पन्न । (तस्बिर सहित) 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीको जनसम्बन्ध बिस्तार अभियान  सन्धिखर्क ४ र ५  मा  कोणसभा गरि सम्पन्न । 

 

सन्धिखर्क, अर्घाखाँची – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले जनसम्बन्ध बिस्तार अभियान चैत्र ४ गते उद्घाटन गरी पत्रकार सम्मेलन मार्फत बैशाख १८ गते सम्म जिल्लाका ६ वटै पालिकामा गर्ने कार्यक्रम घोषणा गरेको थियोे ।

May be an image of 9 people, speaker, tree and text

जनसम्बन्ध बिस्तार अभियान अन्तर्गत चैत्र १४ गते सन्धिखर्क नगरपालिका वाड न ४, वाङलाको हुलाक वाड न ५ को तल्ला हुलाक र बलेवाङ्गमा पर्चा वितरण क्रान्तिकारी सयुक्तमोर्चा नेपालको सदस्यता वितरण गर्दै कोणसभाहरु सम्पन्न गरेको छ ।

May be an image of 7 people, grass, tree and text that says "कविस्तारअमियान बिस्तार तारअमियान sle -"

सभालाई क्रान्तिकारी कम्युनिस्ट नेपालका बैकल्पिक पि वि एम नरेन्द्र थापाले सम्वोधन गर्दै दलाल संसदिय व्यवस्थाको विकल्प मरीसकेको राजतन्त्र होइन,जनवादी गणतन्त्र भएको बताउनु भयो ।

May be an image of 5 people and text

नयाँ जनवादी क्रान्तिबाट प्राप्त जनबादी गणतन्त्र स्थापना पछि मात्र आमजनताका समस्या समाधान हुने र वर्तमान संसदीय दलहरुबाट समाधान नहुने हुदा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण गर्नु परेको बताउनु भयो।

images

May be an image of 6 people and flute

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले सम्वोधन गर्दै सबैलाइ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको झन्डामुनि गोलवन्द हुन आव्हान गर्नु भएको थियो। केन्द्रिय सल्लाहकार बुद्दि गैरले पनि सम्बोधन गर्नु भएको थियो।

images

May be an image of 6 people and text

May be an image of 8 people, tree and text that says "अभियान 一 ba"

images

May be an image of 9 people, speaker, tree and text

May be an image of 7 people, grass, tree and text that says "कविस्तारअमियान बिस्तार तारअमियान sle -"