राप्रपाको अनुशासन समितिको अध्यक्षमा कार्की नियुक्त

images

 

काठमाडौँ । राप्रपाको अनुशासन समितिको अध्यक्षमा सांसद रोशन कार्की नियुक्त भएकी छन् ।

Nepal life insurance

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम वरिष्ठ नेता उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेको श्रेष्ठले जानकारी दिएका छन् ।

 

Nepal life insurance