धातिवाङ्ग काठमाडौं सम्पर्क समाजको तिज विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न (तस्बिर सहित )

imagesimages

 

-दिनेश गैरे, अर्घाखाँची डटकम।

अर्घाखाँची – धातिवाङ्ग काठमाडौं सम्पर्क समाजको आयोजना मा तिज मिलन तथा दर खाने कार्यक्रम काठमाडौं मा सम्पन्न भएको छ ।

May be an image of 10 people, flute, temple and daisNepal life insurance

अर्घाखाँची को धातिवाङ्ग जन्मस्थल भइ हाल काठमाडौं लाई कर्मथलो बनाइ बस्नु भएका सयौ बुबा आमा दाजु भाइ दिदिबहिनी हरु को उपस्थिति र त्याहाँका स्थानीय को समेत उपस्थिति मा उक्त तिज बिशेष कार्यक्रम भएको हो ।

images

May be an image of 10 people, flute, dais and temple

images

उक्त कार्यक्रम मा कलाकार पदम न्यौपाने, संगम रासकोटि को तिज विशेष प्रस्तुति ले उक्त कार्यक्रम झन रमणीय बनेको थियो ।

images

May be an image of 12 people and dais

आपसी सद्भाब मेलमिलाप चिनजान को लागि उक्त कार्यक्रमले टेवा पुर्याएको धातिवाङ्ग घर भई हाल काठमाडौं मा आफ्नो ब्यवसाय गर्दै आउनु भएका बिशाल पौडेल ले हामी लाई बताउनु भएको थियो ।

Nepal life insurance

May be an image of 7 people, wedding and temple

कार्यक्रम एक आपस मा तिजको शुभकामना आदान प्रदान गर्दै सम्पन्न भएको छ ।

थप तस्बिर :

May be an image of 12 people and dais

May be an image of 10 people, flute, temple and dais

May be an image of 11 people, dais and text

Nepal life insurance