अर्घाखाँची: शहिद शोभाखर धनञ्जज(सरोज शर्मा) को ४०औ स्मृति दिवस सन्धिखर्कमा सम्पन्न (तस्बिर सहित )

imagesimages

 

अर्घाखाँची ।  २०८२ भाद्र ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा शहिद शोभाखर धनञ्जज(सरोज शर्मा) को ४०औ स्मृति दिवस सन्धिखर्कमा सम्पन्न भएको छ।

May be an image of 1 person and text that says "있 संसारका मजदूर तथा उत्पीडित जनता एक होओ शहिंद शोमारर धनन्जय (सरोज शर्मा को 30 ओ स्मृति दिवस मिति: ২0८/ /09/99 गते क्रान्तिकारी कग्युनिस्ट पारटी, नेपाल जिल्ला समिति, अर्घाखांची आयोजक ዋሉ"Nepal life insuranceMay be an image of 10 people, dais and text

स्मृति दिवस सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले शहिद सरोज शर्मा ले देश र जनताको मुक्तिको लागि गरेको बलिदान नेपाली जनताले नभुल्ने र भुल्न नहुने बताउनु भयो।

May be an image of 11 people, hospital and text

शहीदले देखाएको बाटोमा हिँड्नु र शहिदको सपनालाई साकार पार्ने तर्फ काम गर्नु नै सच्चा स्मृति र श्रद्धाञ्जली हुने बताउनु भयो।

May be an image of 5 people, hospital and text

शहिद सरोज शर्माले पञ्चायती व्यवस्थाको अन्त गरेर नयाँ जनबादी क्रान्ति गर्दै समाजवाद र साम्यवादमा पुग्ने कार्यदिशाको पक्षमा काम गर्दा २०४३ साल भाद्र ११ गते दिल्लीको बेला रोडमा तीजी कार्यक्रममा पत्रिका बाँडेर घर फर्कँदा सहिद सरोज शर्माको हत्या भएको बताउनुभयो कार्यक्रममा शहिद सरोज शर्माका माइला भाइ गिरिप्रसाद भुसाल भुसालले पनि सम्बोधन गर्नु भएको थियो।

May be an image of 11 people and text

images

कार्यक्रममा अखिल नेपाल शिक्षक शिक्षक संघ केन्द्रीय उपाध्यक्ष दलबहादुर खत्री, क्रान्तिकारी महिला संगठन की केन्द्रीय सदस्य मिना केसी, शर्माकी छोरी इन्दिरा भुसाल र भाइ बुहारी शारदा भुसालको आथित्यता रहेको थियो।

May be an image of 10 people, hospital and text

images

कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सल्लाहकार सदस्य पिताम्बर भट्टराईको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा शहिद सरोज शर्माको फोटोमा माल्यार्पणका साथै एक मिनेट मौन धारण पछि बुद्धि गैरेले स्वागत मन्तव्य राख्नु भएको थियो।  कार्यक्रमको सञ्चालन कमल भुसालले गर्नु भएको थियो।

 

images

Nepal life insurance