सन्धिखर्क : सुर्योदय महिला ऋण सहकारी सस्थाको १७ औँ बार्षिक साधरण सभा सम्पन्न (तस्बिर सहित)

Open photo

-रुद्रमणी भुसाल ।

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुर्योदय महिला ऋण सहकारी सस्थाको १७ औँ बार्षिक साधरण सभा सम्पन्न भएको छ ।

 

No description available.

साधरण सभाको सन्धिखर्कका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गदै सम्पुर्ण सहकारीहरुलाई अफ्नो लगानी उत्पादन मूलक क्षेत्रमा लगाउन आग्रह गनु भएको छ ।

No description available.

नेपालमा धेरैसहकारीको लगानी सहकारीकै अध्यक्ष र पदाधिकारीको मिलोमतोमा मोटो रकम लिएर भाग्ने गरेकाले सबै महिला दिदिबहिनी त्यसतर्फ सझक हुन जरुरी रहेको बताउनु भयो ।

No description available.

कार्यक्रममा सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्य , जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख प्रशासकिय अधिकृत नुमलाल पन्थी , वार्ड नं. २ का वडा अध्यक्ष मोतीजङ्ग रायमाझी लगायतले मनतब्य राख्नु भएको थियो ।

images

No description available.

सुर्योदय महिला ऋण सहकारी सस्थाकी अध्यक्ष सुस्मा श्रेष्ठले सहकारीको बार्षिक कार्ययोजना प्रस्तुत गदै सस्थाको एक करोड ३२ लाख पुजी रहेकोले महिलाहरुलाई सानातिना कार्म गर्न बाहिर ऋण खोज्न जानुपर्ने बाध्यता अन्त्य भएको बताउनु भयो ।

images

No description available.

सहकारीको साधरणसभा कार्यक्रम मेनुका पौडेलको संचालन र सुस्मा श्रेष्ठको अध्यक्षामा सम्पन्न भएको हो ।

images

थप तस्बिर :

No description available.

No description available.

111Open photo

Nepal life insurance