खाचिकोट वडा नं ७ डिहिडाडा चन्द्र प्रभा मार्ग मोटरबाटो स्तर उन्नति हुदै ,करिब एक करोड रकम विनियोजन (तस्बिर सहित)

 

Open photo

-केशब घिमिरे,अर्घाखाची डट्कम्। 

सन्धिखर्क-  अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं.७ को चन्द्र प्रभा मार्ग मोटरबाटो स्तर उन्नतिको लागि करिब एक करोड बजेट विनियोजन भएको छ । सडकबोर्ड बाट सडक तथा बस्ति विस्तार कार्यक्रम अन्तर्गत बजेट विनियोजित भएको हो ।

No description available.

बजेट बिनियोजन भए सँगै फुद्बाङ्ग देखि फर्जेयाङ्ग खोला स्वाथ्य चौकि हुँदै नेटा सम्म २६०० मिटर बाटो नापिएको छ। यस आर्थिक बर्ष २०८०/८१ मा करिब एक करोड बजेट छुट्टीएको नगरपालिका वडा नं.७ अध्यक्ष चुरा के सि ले बताए ।

No description available.

यस वर्ष बजेट विनियोजनको लागि नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले विषेश सहयोग गरेको भन्दै अध्यक्ष के सि ले धन्यवाद दिए । उनले भने “वडा को अथक प्रयासले ठूलो बजेट ल्याउन सफल भयौं । म सबैलाई धन्यवाद दिन चाहान्छु ” ।

No description available.

फुद्बाङ्ग, फर्जेयाङ्ग मोटर बाटो नगरपालिकाको सबै भन्दा पुरानो बाटो हो । बजेट विनियोजनले खाँचिकोट वासी खुसी भएका छन् ।वर्षामा हिलो र हिउँदमा धुलो बाट मुक्ति पाइने पनि अपेक्षा उनीहरुले राखेका छन् ।

images

 

No description available.

images

No description available.

No description available.

images

No description available.

No description available.

No description available.

No description available.

Nepal life insurance

No description available.

111Open photo