– नयाँ संविधानको खाकामा रहेका असहमति सुल्झाउन २७ दलीय संयन्त्र गठन गरिएपनि मुख्य मतभेद सुल्झाउन शीर्ष नेतृत्वबीचकै सहमति आवश्यक रहेको देखिएको छ।
मतभेद कम गर्न यस अघि गठित उच्चस्तरीय कार्यदलले गरेका सहमतिलाई नै २७ दलीय संयन्त्रले क्रमश: अनुमोदन गरेको हो।
२७ दलीय संयन्त्रका सदस्य तथा नेपाली कांग्रेसका नेता रमेश लेखक भन्छन्,



