माओवादीद्बारा आफ्नो पार्टीभित्र चर्किएको विवाद टुंगो लगाउन पोलिटब्युरो र केन्द्रिय समितिको आपतकालीन बैठकको आह्वान



 

 

– उपाध्यक्ष बाबुराम भट्टराई पक्षले पार्टी प्रशिक्षण बहिष्कार गरेपछि चर्किएको माओवादीभित्रको विवादको टुंगो लगाउन पोलिटब्युरो र केन्द्रिय समितिको आपतकालीन बैठक डाकिएको छ।

 

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई पक्षले काठमाण्डूमा भएको पार्टी प्रशिक्षण बहिष्कार गरेपछि चर्किएपछि पोलिटब्युरो र केन्द्रिय समितिको आपतकालीन बैठक बोलाइएको छ।

स्थाई समितिले उक्त विवाद मंगलवार मिलाउन नसकेपछि ती बैठक डाकिएको हो।


विवादकै कारण पोखरा र दाङमा राखिएको प्रशिक्षण स्थगित गरिएको छ।


पोलिटब्युरो सदस्य शक्ति बस्नेतले भने,