सन्धिखर्कमा ११४औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न (तस्बिर सहित)

spot_img

-अर्घाखाँचीडट्कम सम्बाददाता ।

अर्घाखाँची – अखिल नेपाल महिला संघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा संसारका उत्पिडित तथा श्रमजिवी महिलाहरु एक होऔ।

May be an image of 14 people and people smiling

महिला माथि हुने शोषण उत्पीडन र हिंसा विरुद्द संघर्ष गरौं भन्ने मुल नाराका साथ सन्धिखर्कमा ११४औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ।

May be an image of text

सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण पछि कार्यक्रमलाइ प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य सिता भट्टराइले मन्तब्य राख्दै आधा धर्ती औगटेका महिलाहरु मुक्तीका लागि संगठित भएर महिला मुक्ती आन्दोलनमा लाग्न आव्हान गर्नु भयो।

 

दलाल पूजिवादी व्यवस्था भित्र कसैको पनि मुक्ती सम्भव नभएको हुदा नया जनवादी व्यवस्थामा मात्र सबै वर्ग सामुदायको मुक्ती सम्भव रहेकोले महिलाहरुको आन्दोलन पनि वर्गिय आन्दोलन संग जोडेर अघि बढ्नु पर्ने बताउनु भयो।

May be an image of 7 people, people smiling and people studying

कार्यक्रममा अखिल ने किसान संघका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी ,नेकपा मशाल अर्घाखाँची जिल्ला प्रवक्ता कमल भुसाल,अखिल नेपाल युवक संघ केन्द्रिय उपाध्यक्ष

images

May be an image of 5 people

राजेन्द्र नेपाली,वरिष्ठ वाम बुद्दिजिबी पिताम्वर भट्टराइ,अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष बुद्दि गैरे, सहिद टंक भुसालकी धर्मपत्नी सरस्वता भुसाल लगाएतले मन्तव्य राख्नु भएको थियो।

images

May be an image of 5 people, people studying and textMay be an image of 14 people and people smiling

कार्यक्रम अखिल नेपाल महिला संघ जिल्ला उपाध्यछ मिना केसीको अध्यछता ,जिल्ला सदस्य गिता थापाको स्वागत मन्तव्य र जिल्ला सदस्य मजन्ता नेपालीको संन्चालनमा सम्पन्न भएको छ।

images

May be an image of 14 people, people smiling and text