माआवादी कार्यकर्ताद्वारा उदयपुरको लाफागाँउमा आधा दर्जन एमाले र कांग्रेस कार्यकर्ताको अपहरण

उदयपुर – अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार आपसी विवादका कारण माआवादी कार्यकर्ताको एक समूहले मंगलबार राति  उदयपुरको लाफागाँउ गाविसका आधा दर्जन एमाले र कांग्रेस कार्यकर्ताको अपहरण गरेको छ ।

स्थानीय रामबहादुर राईको विवाहमा भोज खान गएका ७६ वर्षीय धनबहादुर राईलाई कुटपिट गरेको विषयमा विवाद हुँदा माओवादीले लाफागाँउ