सन्धिखर्कमा पोलियो खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न् (तस्बिर सहित)

-रुद्रमणि भुसाल  ।

जेठ ९ .अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा राष्ट्रिय कार्यक्रम आई पि. भी खोप अभियान पोलियो खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 11 people, people studying and text

याहि जेठ १३ गते देखि १७ गते सम्म लगाइने खोपमा २०७३ बैशाख महिना देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई आई पि.भी खोप लगाउनको लागि सम्पुर्ण तयारी पुराभएको सन्धिखर्क स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रराजुलीले जानकारी दिनु भयो ।

May be an image of 9 people

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा २ हजार ८५ जना बालबालिकालाइ खोप लगाउन ६७ स्थान तोकिएको छ । शाखा प्रमुख प्रराजुलीले ओ.पि.भी.र आई .पि.भी

May be an image of 11 people, people studying and text

खोपको प्रयोग , खोप लगाएपछि हुनसक्ने प्रतिकुल असर ,पोलियो उन्मूलनको अवस्था लगायतका बिषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी ,सचारकर्मी लगायतलाई जानकारी गराउनु भएको थियो ।

May be an image of text that says "पोलियो रोगको उपचार तथा बच्ने उपाय यो रोग लागेपद्धि यसको कुनै निश्वित उपचार छैन त्यमैले यो रोग विरुद्दको खोप लगाउनु नै पोलियोको संक्रमणवाट बच्ने सवैभन्दा उत्तम उपाय हो पोलियो रोग विरुदरको खोप दुई प्रकारका हुं्छन मुखवाट खुवाइने पोलियो खोप पि. भी.) सूर्डवाट दिड़ने पोलियो खोप (आई.पि.भी.) (आई. OPV: Oral Polio Vaccine IPV: Inactivated Polio Vąccine"

images

अभिमुखीकरण कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल लगायतले मनतब्य राख्दै खोप नगरभित्रका सबै बालबालिकालाई नछुटाई लगाइ दिन स्वास्थ्यकमी आग्रह गनु भयो । कार्यक्रम स्पास्थ्यकर्मी प्रकाश परियारको संचालनमा सम्पन्न भएको हो ।

थप तस्बिर :

images

May be an image of 4 people, people studying, clarinet and text

May be an image of 2 people, people studying and text

images

May be an image of 2 people and text that says "पोलियो उत्मूलनको अवस्था दक्षिणपूर्वी एशिया क्षेत्रका सवै देशहरूमा पोलियोका विरामी शून्य अवस्थामा रहेको घोपणा २०७० चैत्र १३ मा गरियो Health Organization पोलियो मुक्त भएको प्रमाण पत्र नेपालले समेत प्राप् गर्या .नियमित तथा अभियानको पोलियो खोपको उच्च कमरेज हासिल गर्दै आएको हुनाले यो सफलता प्राप्त गर्न सक्षम भाएका होँ विश्वका सवै देशहरूमा पोलियो संक्रमण नरोकिएसम्म यों रोगको संक्रमण हुने वढी जोखिममा रहेका व्यक्तिहिरुलाई पोलियो खोप लगाएर ती व्यक्तिहरुलाई मुरक्षित गराउनु पर्दद्ध Certificate ま茶.ま."

May be an image of 3 people, dais and text

May be an image of 11 people, people studying and text

May be an image of 9 people

Nepal life insurance

May be an image of 4 people, people studying, clarinet and text