खवासको नेतृत्वमा अखिल (क्रान्तिकारी) बुटवल क्याम्पस कमिटी गठन (तस्बिर सहित)

-टेकराज भुसाल, बुटवल ।

बुटवल । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसको अध्यक्षमा शिव खवास निर्वाचित भएका छन।  साेमबार सम्पन्न ७औं इकाई सम्मेलनले खवासकाे नेतृत्वमा ४५ सदस्य नयाँ कार्य समिति निर्वाचित गरेको हो।

May be an image of 7 people and text

जसकाे उपाध्यक्षमा दिनेश महतरा, हिम बुढा, सपना फुल्लेल, सुदिप भुसाल सचिवमा किरण महतरा सह- सचिवमा गोबिन्द भुसाल, माधव बेल्वासे कोषाध्यक्षमा सिजन नेपाली रहेका छन ।

May be an image of 9 people, people smiling, temple and text that says "रुपपब 9 बुटवल, कश्राभी に "सम्पुूण वामपन्यी, प्र्गतिशील. देशभक्त, तथा जनतात्त्रिक विधार्यी एक जुट ह्ोजी अखल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी यूनियन (क्रानि्नकारी) All Nepal National Independent Students' Union (Revolutionary) बुटवल बहमुखी क्याम्पस मुल इकाइ समिति वुटवल, रपन्देही"

अखिल (क्रान्तिकारी ) केन्द्रीय उपाध्यक्ष नारायण खनालको प्रमुख अतिथि रहेको कार्यक्रममा केन्द्रीय सचिव माधव पाण्डे ,प्रदेश सचिव राजेन्द्र विष्ट ,केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शौरभ भुसाल , केन्द्रीय सदस्य तथा क्याम्पसका पुर्व अध्यक्ष टेकराज रेग्मी “बिमल” जिल्ला अध्यक्ष कपिल चापागाइ नगर समिति उपाध्यक्ष गगन रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

May be an image of 1 person and text

कार्यक्रम अध्यक्ष बिष्णु ज्ञवालीकाे अध्यक्षयता र किरण महतराकाे संचालनमा सम्पन्न भएको थियो।

May be an image of 7 people and text