माओवादी पुष्पकमल दाहालद्वारा ७ बुँदे सच्याइए सरकार बिघटन हुने चेतावनी


 

विराटनगर – विराटनगरबाट प्राप्त समाचार  अनुसार  एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७ बुँदे सच्याइए सरकार बिघटन हुने चेतावनी दिएका छन्। उनले राजनीति गतिरोध तोड्न र शान्ति तथा संविधानका लागि ७ बुँदे सहमती भएकाले त्यसको सबै दलले सम्मान गर्नुपर्ने बताए।