नेपाल उद्योग ब्यापार महासघं अर्घाखाँचीले बिरामीलाई फलफूल वितरण गरि मनायो तेस्रो स्थापना दिवस (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।

साउन–२,अर्घाखाँची – नेपाल उद्योग ब्यापार महासघंको तेस्रो स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ ।

May be an image of 10 people, hospital and text

May be an image of 4 people, hospital and text

अर्घाखाँची अस्पताल सन्धिखर्कमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरि बार्षिकउत्सव मनाइएको हो । २०७८ असार ३१ गते स्थापना भएको महासंघले असार ३१ गते सोमबार तेस्रो स्थापना दिवस मनाएको हो।

May be an image of 8 people and text

स्थापना दिवसको अवसरमा महासघंका केन्दिय सचिवालय सदस्य मोहन सिहं ठकुरी, केन्दिय सदस्य नारायण प्रसाद खनाल, जिल्ला अस्पताल प्रमुख डा.जगन्नाथ तिवारी, डा.अशोक शाहको बिशेष सहभागितामा बिरामीलाई फलफुल वितरण गरिएको हो।

May be an image of 8 people and text

अस्पतालमा भर्ना भएका करिब ४० जना बिरामीलाई फलफुल वितरण गरिएको नेपाल उद्योग ब्यापार महासघ अर्घाखाँचीका अध्यक्ष तारा बहादुर सुनारले बताउनु भएको छ ।

images

May be an image of 8 people and text

May be an image of 8 people and text

images

फलफुल बितरण पछि शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो । नेपाल उद्योग ब्यापार महासघ अर्घाखाँचीका अध्यक्ष तारा बहादुर सुनारको अध्यक्षता र रामहरी भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने व्यवसायीहरुले मुलुकलाई आर्थिक संकटबाट जोगाउन निजी क्षेत्रले गरेको योगदानको उचित मूल्याकंन नभएको गुनासो गरेका छन् ।

May be an image of 10 people, hospital and text

images

मुलुकको समृद्धिका निम्ती निजि क्षेत्रले लगानी गर्न चाहेपनि सरकारले उचित बातावरण तयार गर्न नसकेको उनिहरुको आरोप छ ।

थप तस्बिर :

May be an image of text

May be an image of 12 people and text

Nepal life insurance

May be an image of 11 people and text

May be an image of 5 people, people smiling, hospital and text
May be an image of 4 people and hospital
May be an image of 10 people and text
May be an image of 8 people and text