माओवादी पुष्पकमलद्वारा शान्ति प्रक्रियाको मुख्य अंग मानिएको लडाकुको समायोजनको काम सकिन दुई महिना पनि नलाग्ने विश्वास व्यक्त
फाल्गुन २९ गते, २०६७ मा प्रकाशित
– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सेना समायोजनको काम दुई महिना भित्रै गर्न सकिने बताएका छन् !
प्राप्त समाचार अनुसार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको मुख्य अंग मानिएको माओवादी लडाकुको समायोजनको काम सकिन दुई महिना पनि नलाग्ने विश्वास व्यक्त गरेका छन्।