प्रधानमन्त्री झलनाथ खनालले अविलम्ब राजिनामा दिनुपर्ने काँग्रेसको माग

काठमाडौ – काँग्रेस नेता प्रकासशरण महतले वर्तमान सरकार चौतर्फी रुपबाट असफल भइसकेको बताएका छन् ।  उनले प्रधानमन्त्री झलनाथ खनालले अविलम्ब राजिनामा  दिनुपर्ने बताउँदै शान्ति र संविधान निर्माणका लागि भए पनि बाटो खोल्नु पर्ने बताएका हुन् ।

मंगलबार रिपोर्टस कल्बको एक कार्यक्रममा बोल्दै महतले सुरक्षा अत्यन्त कमजोर रहेको र मन्त्रीमाथि नै प्रहार हुँदा गृहमन्त्रालयको जिम्मेवारी समेत लिएका प्रधानमन्त्री खनालले  सो पदमा बस्न कुनै नैतिक आधार नभएको बताए । अपराधिक समूहहरु सक्रिय बन्दै गएको भन्दै उनले सरकारमा सहभागी माओवादीले  शिविरमा रहेका लडाकुहरुले घर