– कृष्ण खनाल
बुटवल २ वैसाख । नेपाली काङग्रेस बुटवल १३ ले नयावर्षको अवसरमा सुक्रवार सुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपाली काङ्ग्रेसका रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाणको प्रमुख आतिथ्यता तथा वडा सभापती चित्र बहादुर बर्माको अध्यक्षतामा सुभकामना आदान प्रदानकार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा काङग्रेस क्षेत्रीय सचिव काजीमान श्रेष्ठ नगर सभापती खेलराज पाण्डे क्षेत्रिय प्रतिनिधी सावित्रा टण्डन वडा सचिव हरिश्चन्द्र गौतम लगाएत ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।