संविधान नबनाई देशलाई संविधानविहीन रुपमा सँधै संक्रमणकालीन स्थितिमा राख्‍न खोजेको विरोधमा बन्द

काठमाडौँ – संविधान नबनाई देशलाई संविधानविहीन रुपमा सँधै संक्रमणकालीन स्थितिमा राख्‍न खोजेको विरोधमा दुई जातीय संस्थाले आज राजधानी र वरपरका जिल्ला बन्द गराएका छन्।