मालारानीका पूर्व वडाध्यक्ष खनालले गरे आफ्नो ५० औं जन्मोत्सवको अबसरमा गरिब, विपन्न र जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री ,आर्थिक प्रोत्साहन रकम बितरण (तस्बिर सहित)

 

-अनिल नेपाली , अर्घाखाँची ।

अर्घाखाँची । उदाहरणीय पात्र शोभाखर खनाल जसले आफ्नो ५० औं जन्मोत्सवको शुभ अबसर पारी मालरानी गाउँपालिका वडा नम्बर ३ का पूर्व वडाध्यक्ष एवं नेपाली कांग्रेस

May be an image of 12 people and text

मालारानी गाउँपालिकाका सभापति शोभाखर खनालले मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको साविकको वडा नम्बर ३ मा रहेको अँधेरी पोखरी सरस्वती आधारभूत विद्यालयमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरूवितरण गरेका छन।

May be an image of 3 people

यसैगरी अति गरिब विपन्न र जेहनदार ३जना विद्यार्थीहरू लाई आर्थिक प्रोत्साहन रकम र उक्त विद्यालय परिवारलाई खानेपानीको फिल्टर समेत वितरण गरेका छन।

May be an image of 11 people

यसैगरी खनालले मालारानी गाउँपालिका वडा नम्बर ९को सेपानीमा एकै घरका तीनजना अपाङ्गहरूलाई समेत रु १०,५५० रुपियाँ सहयोग गरी अपाङ्ग मैत्री घर

images

May be an image of 7 people

आँगन र थारो बनाउन मालारानी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष महेन्द्रबाबु खनाल र प्राविधिक अनिल पुन सहितको टिम पुगी काम सञ्चालनको लागि जिम्मेवारी समेत दिएका छन्।

images

थप तस्बिर:

May be an image of 10 people and text

images

May be an image of 6 people

May be an image of 6 people