नेपाल निजामति कर्मचारी संगठन अर्घाखाचीकाे १२औं जिल्ला अधिवेशन सन्धिखर्कको संगम फुल्ड ल्याण्डमा सम्पन्न (तस्बिर सहित)

 

– केशब पन्थी , अर्घाखाँची डट्कम।

अर्घाखाची – नेपाल निजामति कर्मचारी संगठन अर्घाखाचीकाे १२औं जिल्ला अधिवेशनको उदघाटन कार्यक्रम सन्धिखर्कको संगम फुल्ड ल्याण्डमा सम्पन्न भएको छ।

May be an image of 4 people, dais, temple and text

उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अथिती संघिय सांसद बिजुला रायमाझीले कर्मचारीहरु सधै जनताको सेवामा लाग्नुपर्ने अर्घाखाँचीमा कर्मचारीहरु जनताको मन जितेर काम गरिएको बताउनु भएको थियो।

May be an image of 6 people and text

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल,सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई , सन्धिखर्क नगरपालिका उप-प्रमुख मिश्रा आचार्य , मालारानी गाउँपालिका उप- प्रमुख दिपा आचार्य, कर्मचारी मिलन केन्द्र अर्घाखाँची अध्यक्ष दुर्गा न्याैपाने, निजामती

May be an image of 4 people, dais, temple and text

images

कर्मचारी टेडयुनियन अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा, कर्मचारी संगठनका केन्द्रिय सदस्य दिलिप केसि, पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, पत्रकार, प्रेस चाैतारी नेपाल अर्घाखाँचीका अध्यक्ष वसन्त श्रेष्ठ लगायतका अथितिले कर्मचारीहरुका समस्या, काम कर्तव्य र जनतालाई दिने सेवाको बारेमा जानकारी गराउनु भएको थियो।

images

May be an image of 6 people and text

images

उक्त कार्यक्रम कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता र संन्चालन सचिव पशुपति खनालले गर्नु भएको थियो।

 

 

Nepal life insurance