अर्घाखाँची: धार्मिक सम्पदामा भईरहको जातीय विभेद विरुद्ध निर्वाचित जनप्रतिनिधिको भूमिका कार्यक्रम सम्पन्न।(तस्बिर सहित)

अर्घाखाँची: धार्मिक सम्पदामा भईरहको जातीय विभेद विरुद्ध निर्वाचित जनप्रतिनिधिको भूमिका कार्यक्रम सम्पन्न।

-अनिल नेपाली,अर्घाखाँची ।

सन्धिखर्क- सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष तथा विधान व्यवस्थापन समितिका सयाेजक चुरा ब केसीले समतामूलक एवम् शोषणरहित समाज निर्माण गर्न जरुरी रहेको बताउनु भएको छ ।

May be an image of 8 people, tree and text

अर्घाखाँचीकाे सुपा देउराली मन्दिर परिसरमा ब्रिटिस काउन्सिल र दलित लाईभ म्याटरकाे सहयोग रूपान्तरण लागि आबाज नेपाल द्वारा आयोजना गरिएको धार्मिक सम्पदामा भईरहको जातीय विभेद विरुद्ध निर्वाचित जनप्रतिनिधिको भूमिका कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष केसीले यस्तो बताउनु भएको हाे ।

May be an image of 11 people

अध्यक्ष केसीले समाज रुपान्तरण, सामाजिक न्यायको लागि पुरानो मानसिकता त्याग गदै दृष्टिकोणमा परिवर्तन आयो भने विभेद पनि उन्मुलन हुने बताउदै समाजलाई सुसस्कृति समतामूलक समाज बनाउनका लागि सबैको मन मतिष्कमा समेत परिवर्तन गरि धार्मिक क्षेत्रका नाममा अन्य क्षेत्रमा भएका विभेद अन्त्य गरि समतामूलक समाज निर्माण गनुपर्ने बताएका थिए ।

May be an image of 5 people, people smiling and text

images

कार्यक्रममा अध्यक्ष केसीले नेपालको संविधान २०७२ ले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न महत्वपूर्ण प्रावधानहरू राखेको छ ।

May be an image of 9 people, people smiling and mountain

images

स्थानीय तहमा कम्तिमा एक जना दलित महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था सविधानले गरेको यसले सबैको अपन्त्वलाई कायम गरेकाे बताउदै आफू पनि सभ्य र समतामूलक समाज निर्माणका लागि लागिरहेको बताए।

May be an image of 5 people, people smiling and text

images

May be an image of 13 people, tree and text

कार्यक्रम सयाेजक अनिल नेपालीको अध्यक्षता नवीन रसाइली सञ्चालनमा सम्पन्न कार्यक्रममा सितगगा नगरपालिका वडा न २ का सदस्य नेत्र ब गुरूङ लगायत सराेकारवाला स्थानीय महिला अगुवाकाे सहभागीता रहेको थियोे।

 

Nepal life insurance