काठमाडौं – सरकारको वार्षिक नीति तथा कार्यक्रमबाट जनयुद्ध शब्द हटाइएको छ ।
छलफलमा उठेका प्रश्नको संसद् बैठकमा जवाफ दिंदै प्रधानमन्त्री झलनाथ खनालले जनयुद्ध शब्द फिर्ता लिएको जानकारी दिए । ‘नीति तथा कार्यक्रममा प्रयोग भएको