काठमाडौ – प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा नदिए प्रमुख प्रतिपक्षी कांग्रेसले व्यवस्थापिका संसदमा बजेट सम्वन्धी छलफल अघि बढन नदिने भनिरहेको बेला एकीकृत नेकपा माओवादीले उपप्रधान तथा गृह मन्त्रीसहित उपाध्यक्ष
नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा नयाँ टोली पठाउने भएको छ ।
लामोसमयदेखि भइरहेको छलफल पछि आइतवार सकिएको केन्द्रिय समितिको बैठकले १२
मन्त्री र १२ राज्यमन्त्रीको नाम चयन गरेको हो ।
माओवादी मन्त्रीहरुका नामावली यसप्रकार रहेको छः
उपप्रधान तथा गृह मन्त्री