गृहजिल्ला गोरखा गएका प्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्वस्थ भएपछि उनलाई अहिले काठमाण्डौं ल्याएको छ ।
प्रधानमन्त्री भट्टराईले तीन पटक सम्म बान्ता गरेर असजिलो महशुस गरेकाले उनलाई काठमाण्डौ लागिएको हो । प्रधानमन्त्री भट्टराइलाई काठमाण्डौ ल्याउन नेपाली सेनाको हेलिकप्टर गोरखा गएको थियो ।