राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चुनावी अभियान तीव्र बनाउन भेला सम्पन्न, ५०१ सदस्यीय प्रचार समिति गठन (तस्बिर सहित )

🔴 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियान तीव्र बनाउन भेला सम्पन्न, ५०१ सदस्यीय प्रचार समिति गठन

 

अर्घाखाँची । आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आफ्नो चुनावी अभियान थप संगठित बनाउन भेला सम्पन्न गरेको छ।

May be an image of one or more people and textNepal life insurance

भेलामा नेता शेर बहादुर वि.सी. संयोजक रहेको १५ सदस्यीय निर्वाचन परिचालन मुल समितिअध्यक्ष थम्मन के.सी.को संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन प्रचार/प्रसार समिति गठन गरिएको छ। पार्टीका अनुसार यी समितिहरूले जिल्लाभरि पार्टीको प्रचार–प्रसार, जनसम्पर्क र संगठन विस्तारमा प्रमुख भूमिका निर्वाह गर्नेछन्।

May be an image of text that says "H く. राष्टिर राद्ट्य S FEE é"

पार्टी नेतृत्वले आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चाले आफ्नो अभियानलाई अझ सक्रिय, व्यापक र व्यवस्थित ढंगले अघि बढाउनेछ। जिल्लाभरिका वडा, टोल र समुदायमा पुगेर जनसंपर्क गर्ने, सदस्यता अभियान अघि बढाउने, मतदाता शिक्षामा जोड दिने र चुनावी रणनीति कार्यान्वयन गर्ने योजना छ।

May be an image of one or more people, newsroom and text

भेलामा सहभागी नेताहरूले आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गर्ने वचन दिएका छन् र पार्टीको विजयी रणनीति सफल बनाउन सबैसंगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

May be an image of one or more people and text

images

पार्टीले आगामी निर्वाचनमा जनमोर्चाको उद्देश्य र कार्यक्रमलाई जनता माझ पुर्‍याउन, चुनावी प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउने र मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने योजना अघि सारेको छ।

थप तस्बिर :

images

May be an image of one or more people, people studying, violin and crowd

May be an image of text

images

May be an image of text

May be an image of one or more people and text

May be an image of text

May be an image of one or more people and text

Nepal life insurance

May be an image of one or more people and text

May be an image of one or more people and people studying

May be an image of crowd

May be an image of one or more people, people studying and clarinet

May be an image of one or more people, people studying, violin and crowd

May be an image of one or more people and text

#RastriyaJanamorcha #चुनावीअभियान #ArghakhanchiPolitics #ElectionNepal #PoliticalRally #CampaignCommittee #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages