माओवादी, एमालेपछि कांग्रेसमा पनि एकता प्रयास सुरु

काठमाडौ – एकीकृत माओवादी, एमालेपछि कांग्रेसभित्र पनि एकता प्रयास सुरु भएको छ । सभापति सुशिल कोइरला र बरिष्ट नेता शेरवहादुर देउवाबीच विहिबार भएको संवादले एकताको संकेत दिएको हो । दुई नेताबीचको सम्वन्ध झन्डै पाँच महिनादेखि औपचारिकतामा सिमित हुन पुगेको थियो ।

विहीबार भएको करिव आधाघण्टाको बार्तामा दुवै नेता सहमतीबाट अघि बढ्न प्रतिबद्ध देखिएका छन । भातृसंगठनदेखि पार्टीका विभाग र समितिहरु समेत समझदाकै आधारमा अघि बढाउने विश्वास दिलाएपछि देउवा सकारात्मक भएका हुन । कोइरालाले सबैमा समझदा गर्न तयार रहेको बताउदै तत्काल भातृसंगठन बनाई हाल्नुपर्ने प्रस्ताव देउवा संग राखेका थिए ।

उनको तर्क थियो