संविधानका बिवादित विषयमा सहमतिको प्रयास चल्दै गर्दा कांग्रेसद्धारा सहमतिको सरकार बनाउन प्रस्ताव


काठमाडौं। संविधानका बिवादित विषयमा सहमतिको प्रयास गर्दै आएका प्रमुख दलहरुले राष्ट्रिय सहमतिको सरकारका बारेमा छलफल चलाएका छन् ।


राजधानीमा आज बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा पूर्व सहमति अनुसार राष्ट्रिय सहमतिको सरकारका विषयमा छलफल भएको एमाले नेता भीम रावलले जानकारी दिए । उनले भने,