बस्ताब मा को द्वारा चर्किदै छ जनजाती आन्दोलन? यसको मुख्य भूमिका कुन पार्टीको नेताले गरेका छन् ? प्रेस माथि जाई लग्नु को पछाडी कसको हाट छ ? जनजाती बनाउने को ? ठुलो जति कुन र कारण के ? तपाई कुन जति को र कुन पार्टी को ? आखिर तपाई के चाहनु हुन्छ ? के नेपाल तपाइको होइन ? के नेपाल लाइ टुक्रा टुक्रा जोड्ने राजा होइनन ? सर्बहार पार्टीको नाम मा आन्दोलन गरि जति आन्दोलन गराउने माओबादी का नाइके नै होइन त आखि बाबुराम,प्रचण्ड कुन जातका नेता? यिनी हरुको राज्य कुन ? दलित र जनजाती बनाउने को ? बास्तबमा जनजाती को धम्की कसको लागि? के प्रेस मा जनजाती छैन ? पत्रकार महासंघ लाइ धम्कि दिनु भनेको कुन कुरा को संकेत ? एम्बुलेन्स,माथि आक्रमण गर्नु कस्तो नियत ? नेपाल बनाउने नेता हुन् या घर बनाउने नेता ? एक देसको नागरिकलाई सुरक्षा गर्न नसक्ने नेता केको बिस्व हाक्ने भासन ? नेपालको ठुलो जात कुन ? ठुलो पार्टी कुन ? नेपाल कुन देशलाई जिम्मा दिदै छ ? नेपालमा कहिले सम्म रगतको खोला बगाउने लक्ष्य छ ? आखिर यी भ्रस्ट नेता को इसारामा जनता किन पछी लाग्दै छन् ? सुरक्षा निकाय कुन पार्टीको इसरामा चल्दै छ ? के जेठ १४ मा संबिधान बनेन भने देस कता जान्छ ? नेपाली जनता सुनोल बाट भारत् फर्कन बाध्य छन् काठमाडौँ मा पुगेका नेपाली घर सम्म पुग्न सकेको छैन आखिर यो कहिले सम्म ?
कृपया आफ्नो प्रतिकिर्या आवस्य दिनुहोस
लेखक- पी एस एम नेपाल का संयोजक तथा अर्घाखाँची डट कम का प्रतिनिधि हुनुहुन्छ



