मंगल ग्रहबाट क्युरियोसिटी रोबोटले पठाएको रंगिन रोचक फोटो


 

साढे दुई अर्ब अमेरिकी डलर खर्च गरेर सोमबार मंगल ग्रह पुगेको नासाको क्युरियोसिटी रोबोटले  रंगिन रोचक फोटो पठाएको छ। यो ३६० डिग्रीको प्यानोरामा (चारैतिर) को फोटोलाई जुम गरेर पृथ्वीको धुलो, रातो माटो भएको कुनै ठाउँ जस्तो देखिएको छ।

 

प्यानोरामा फोटोलाई भिडियोमा नजिकबाट:-

 


 

क्युरियोसिटीले टाउकोमा रहेको क्यामेराबाट आफूसमेत देखिने गरी खिचेको ब्ल्याक एन्ड ह्वाइट फोटो।