सरकार भित्र र बाहिर बलियो उपस्थित जनाउन मधेसी मोर्चा छलफलमा

 काठमाडौं, २९ साउन वर्तमान सरकारमा बलियो पकड बनाउन सफल सत्ता साझेदार मधेसी मोर्चा सरकार भित्रपनि छुट्टै गठबन्धन बनाउने तयारीमा लागेको छ । यसअघि मोर्चाका तर्फबाट प्रस्ताव गरिएको संघिय लोकतान्कि गठबन्ध बारे साझा धारणा बनाउन र मोर्चाको गठबन्धनलाई सरकार भित्रपनि बलियो मोर्चा आवद्ध दल बनाउन छलफलमा जुटेका छन् ।
 
संघियता, संविधानका विवाद र अबको राजनीतिमा आफ्नो बलियो उपस्थिति राख्न मधेसी मोर्चाको बैठक फोरम लोकतान्त्रिको कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा संघीयता पक्षधरको गठबन्धनको बारेमा छलफल हुनेछ । लोकतान्त्रिक गठबन्धनको दस्तावेजमा मोर्चाका घटक दलहरूले आ