जनजाती नेताहरुसँगको छलफल सर्‍यो

काठमाडौं, १४ भदौ नेकपा एमालेले असन्तुष्ट जनजाती नेताहरुसँग आज गर्ने भनिएको निर्णायक वार्ता पर्सीका लागि सरेको छ । अस्ति बसेको स्थायी समितिको बैठकले असन्तुष्ट नेताहरुलाई आज छलफलका लागि बोलाएको थियो ।

तर असन्तुष्ट नेताहरुले केन्द्रीय सचिवालयसँग छलफल नगर्ने अडान राखेपछि पर्सी अध्यक्ष झलनाथ खनाल सहित स्थायी समितिका सदस्यहरुसँग छलफल हुनेछ । छलफलमा असन्तुष्ट नेताहरुलाई सयुक्त रुपमा छलफलका लागि बोलाइएको छ । छलफलमा संघियताका असन्तुष्टि जनाउँदै मधेसी जनजाती नेताहरुले राखेका माग र पार्टीको नीतिगत निर्णयका विषयमा छलफल हुने छ ।


Seventh NRN Regional Conference – Live Webcast from Sydney





NIT