काठमाडौ – दसैंको मुखमा मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मातृशोक परेको छ । यादवकी आमा ९६ वषिर्या फुदनदेवीको गएराती विराटनगर १८ स्थित आफनै निवासमा निधन भएको हो ।
उनको हिन्दुपरम्परा अनुशार आज अपरान्ह स्थानीय सिंगिया खोलामा अन्त्यष्टी गरिने सो पार्टीक केन्द्रीय सदस्य रामविलाश यादवले जानकारी दिए । अध्यक्ष यादव २ छोरा मध्ये कान्छा हुन् ।
– RSS