काठमाडौं । राष्ट्रिय सहमति गरेर गतिरोध अन्त्यको प्रयास भईरहेको भन्दाभन्दै सत्ताधारी र विपक्षी दलहरुबीचको दूरी झन् बढ्न थालेको छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटमा सहमति खोज्नका लागि आज अपरान्हका लागि बोलाएको वैठक नेपाली कांग्रेस र नेकपा एमालेले बहिष्कार गरेका छन् ।
बजेटमा सहमति जुटाउने उद्धेश्यले प्रचण्डले आज अपरान्ह प्रमुख दलका नेताहरुको वैठक डाकेका थिए । तर, कांग्रेस र एमालेका शीर्ष नेताहरुले प्रचण्डको वैठकमा नबस्ने बताएपछि वैठक नै बस्न सकेन ।
कांग्रेस