एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले सरकारले पूर्ण बजेट ल्याउन नसकेको स्विकार गर्दै खर्च चलाउने गरी एक तृतियांश बजेट आउने खुलास गरेका छन् ।
आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले एक तृतियांश बजेट ल्याउने विषयमा राष्ट्रपतिले समेत संकेत गरिसकेकोले कामचलाउ बजेट आउने स्पष्ट पारे ।
उनले राष्ट्र भन्दा ठूलो प्रधानमन्त्री पद नभएको भन्दै सहमतिकोलागी प्रधानमन्त्री डा बाबुराम भट्टराई समेत बाधक बन्न नहुने जिकिर गरे । उनले भने