एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले नेत्री बिना मगरसँग बिहे गरेको आफूले नभनेको बताएका छन् ।