अब हुने निर्वाचनमा समानुपातिकतर्फ कुल सदर मतको १ प्रतिशत ल्याउने दलले मात्र संविधानसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्न पाउने भएका छन् । उम्मेदवारको धरौटी रकम भने दलहरुको आग्रहमा पुरानै कायम गरिएको छ ।
निर्वाचन आयोगले सरकारसमक्ष सोमबार सिफारिस गरेको निर्वाचन ऐनसम्बन्धी अध्यादेशको मस्यौदा १ प्रतिशत