एमाओवादी पुष्पकमल दाहाल आराम गर्न धुलिखेल रिसोर्टमा

काठमाडौं – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सांगठनिक कार्यविधि तयार गर्न भन्दै आराम गर्न धुलिखेलस्थिति एक रिसोर्टमा गएका छन् ।

 

विवादका कारण नेताहरूको पद विभाजन, बढुवालगायतका विषय विस्तारित बैठकमा लगिएको छ ।

 

साउन पहिलो सातादेखि हुने उक्त बैठकमा दाहालले सांगठनिक कार्यविधि बनाई पेस गर्नेछन् । उनका स्वकीय सचिव चूडामणि खड्काका अनुसार उनले धुलिखेलमा कार्यविधिलाई अन्तिम रूप दिँदैछन् ।

 

 यसअघि पनि उनले विभिन्न रिसोर्टमा बसेर राजनीतिक दस्तावेज तयार गरेका थिए । 

 

RSS