LIVE: अर्घाखाँचीका क्षेत्र नम्बर १ र २ मा मतगणना जारी

LIVE:  : अर्घाखाँची क्षेत्र न् १ र २ को मतगणना जारी छ । अर्घाखाँची डट कमले अर्घाखाँची जिल्लाको  हरेक १/१  घण्टाको फरकमा मतगणनाको नतिजा सार्वजनिक गरिरहेको छ । 

 क्षेत्र नं. १
 काग्रेस    डा.रामबहादुर विसी  २७१०
 एमाले     नरेन्द्र कुमार क्षेत्री  १७१५ 
 एमाओवादी     टोपबहादुर रायमाझी  २७४४
 राष्टिय जनमोर्चा     सन्तबहादुर नेपाली  १३९२
 रा.प्र.पा नेपाल  
 रा.प्र.पा  
 जनमुक्ती पार्टी  
 जनयुनीटी  
 परिवार दल  


 क्षेत्र नं. २ 
 काग्रेस     पुष्पा भुसाल  ३९४८
 एमाले   दुमन थापा  ३६१६
 एमाओवादी   विष्णुहरि शर्मा  २४६६
 राष्टिय जनमोर्चा   शेर बहादुर विसी  ५५८ 
 रा.प्र.पा नेपाल  
 रा.प्र.पा  
 जनमुक्ती पार्टी  
 जनयुनीटी  
 परिवार दल  

(२०७० म सिर ५, बुधवार)

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका क्षेत्र नम्बर १ र २ मतगणना जारी छ ।

1 / 1 घण्टामा प्राप्त मत विवरण बाहिर आउनेछ ।

क्षेत्र नं. १ मा एमाओवादीका टोपबहादुर रायमाझी, काग्रेसका डा.रामबहादुर विसी र एमालेका नरेन्द्र कुमार क्षेत्रीबीच कडा प्रतिष्प्रर्धा देखिन्छ भने राष्टिय जनमोर्चाका सन्तबहादुर नेपालीले पनि प्रतिष्प्रर्धाको पछिपछि नै देखिन्छन ।

क्षेत्र २ मा काग्रेकी पुष्पा भुसाल, एमालेका दुमन थापाबीच प्रतिष्प्रर्धा देखिन्छ भने एमाओवादीका विष्णुहरि शर्मा पनि प्रतिप्रर्धाको नजिक देखिन्छन । राष्टिय जनमोर्चाका शेर बहादुर विसीले पनि प्रतिष्प्रर्धाको पछिपछि नै देखिन्छन । एक स्वतन्त्र सहित २१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

पुरा जानकारीको लागि प्रतिक्षा गर्नुहोला:

निर्वाचन सम्बन्धी सबै तस्बिर हाम्रो फेसबूक पेज https://www.facebook.com/arghakhanchinews मा गएर हेर्न सकिनेछ।