पूर्वरानी कोमल राज्यलक्ष्मीदेवी शाहको ६५औैं जन्मोत्सव

काठमाडौं  । पूर्वरानी कोमल राज्यलक्ष्मीदेवी शाहको ६५औैं जन्मोत्सव विहीबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
यसै अवसरमा निर्मल निवास महाराजगन्जमा विहीबार एक विशेष समारोहको आयोजना गरियो ।
सोही अवसरमा विभिन्न संघ