भुकम्प सम्बन्धी आतंक फैलाउने समाचार सम्प्रेषण गर्ने तीनजना पक्राउ

भुकम्प सम्बन्धी आतंक फैलाउने समाचार सम्प्रेषण गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
बैशाख १२ गते मध्यान्ह ११:५५ बजे देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पका सम्बन्धमा १३ बैशाखमा बैज्ञानिक समेतको हवला दिँदै