अर्को भूकम्प पछि भाइबरले फेरी आफ्नो भाइबर आउट सर्भिस निशुल्क

आज आएको भूकम्पलाई मध्यनजर गर्दै भाइबरले फेरी आफ्नो भाइबर आउट सर्भिस निशुल्क गरेको छ। 

आफ्नो आधिकारिक ट्विटरबाट उक्त घोषणा गरेको हो।